Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लागुऔषधसहित पक्राउ


मोरङ, १६ जेष्ठ । मोरङको बिराटनगर २० हुलास मेटलबाट शनिबार लागुऔषधजन्य ईन्जेक्सन सहित एक युवक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय मोरङको टोलीले लागुऔषधजन्य ईन्जेक्सनसहित सुनसरी ईटहरी उपमहानगरपालिका २ आँपगाछी बस्ने १९ वर्षिय जिवनन बुढाथोकीलाई पक्राउ गरी शनिबार इलाका प्रहरी कार्यालय रानीमा बुझाएका हुन।
भारतीय बजार जोगबनीबाट आउदै गरेका बुढाथोकीको साथबाट डाईजेल्याप ८ एम्पुल, एभिल ८ एम्पुल र लुपिजेसिक ८ एम्पुल बरामद भएको बताईएको छ।
पक्राउ परेका बुढाथोकीसंग थप अनुसन्धान पश्चात कारवाही प्रकृया बढाईने इप्रका रानीले जनाएको छ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget