Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मोटरसाइकलले ठक्कर दिएर महिला घाइते

मोरङ, जेष्ठ ७ गते।
मोरङको बनिगामामा आज दिउँसो मोटरसाइकलले ठक्कर दिएर पैदलयात्री एक महिला घाइते भएकी छन।
नम्बर खुल्न नसकेको मोटरसाइकलले ठक्कर दिएर स्थानीय ६५ वर्षिया तलीदेवी माझी घाइते भएकी हुन। पैदलयात्री माझीलाई आज दिउँसो १२३० बजेतिर बनिगामा ३ भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिई फरार भएको थियो।
ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका माझीलाई न्युरो अस्पताल बिराटनगर ल्याइएको छ भने ठक्कर दिने मोटरसाइकलको पहिचान तथा खोजी भइरहेको इलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget