Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

यस्तो छ ब्लकबस्टर फिल्म ‘लुट’ सिक्वेल फागुन १३ गतेदेखि आउने लुट २ को टिजर हेर्नुस्

सन् २०१२ मा प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘लुट’ को सिक्वेल ‘लुट २’ को टिजर रिलिज गरिएको छ । ‘लुट’ कै निर्देशक निश्चल बस्नेत, निर्माण टिम र कलाकार रहेको डेढ मिनेट लामो टिजरमा संवाद पनि समावेश छ । फागुन १३ गतेदेखि प्रदर्शनमा आउने ‘लुट २’ को टिजर हेर्नुस् :
माधव वाग्ले र नरेन्द्र महर्जन निर्मित फिल्म ‘लुट २’ मा सौगात मल्ल, दयाहाङ राई, कर्म, ऋचा शर्मा, विपिन कार्की, प्रविण खतिवडा, सुशिलराज पाण्डे र प्रदीपराज न्यौपानेको अभिनय रहेको छ ।
saugat-malla-in-loot2
निर्देशक बस्नेत स्वयमको कथा र पटकथा रहेको फिल्मले वर्तमान नेपालको अवस्थालाई झल्काउँछ । पुरुषोत्तम प्रधानको सिनेम्याटोग्रफी रहेको फिल्ममा कालिप्रसाद बाँस्कोटा र रोशन थापाले संगीत दिएका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget