Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

करेन्ट लागेर महिला घाइते


झापा, जेष्ठ ६ गते ।
झापाको तोपगाछीमा करेन्ट लागेर बुधबार एक महिला घाइते भएकी छन। पानी तान्ने मोटरबाट करेन्ट लाग्दा तोपगाछी ५ सितापुरी बस्ने ३६ वर्षिया गीतादेवी रसाईली घाइते भएकी हुन। रसाईलीलाई अपरान्ह ४ बजे आफ्नै घरको चापाकलमा पानी लिनेक्रममा मोटरबाट करेन्ट लागेको थियो।
घाइते महिलाको लाईफ लाईन अस्पताल दमकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget