Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मलेसियामा स्वर्ण जितेर घर फर्किए ११ वर्षीय विशांक



काठमाडौं ,वैशाख २८ गते । मलेसियाको पेराकमा भएको १३ औं अन्तर्रािष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक जितेका ११ वर्षीय विशांक राना मगर सामेबार स्वदेश फर्किएका छन् ।

ओकिनावा गोजुरियो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा विशाकले ११ वर्षमुनिको कुमितेतर्फको प्रतिस्पर्धामा मलेसियाका खेलाडीलाई पराजित गर्दै उनले स्वर्ण पदक जितेका थिए ।


स्वर्ण जित्ने क्रममा विशाकले मलेसियाका खेलाडीलाई ५–२ ले पछि पारेका थिए । यसअघि सोही प्रतियोगितामा नेपालका लागि कातातर्फबाट रोशन श्रेष्ठले रजत पदक जितेका थिए ।

सोही प्रतियोगितामा नेपालका लागि कातातर्फबाट रोशन श्रेष्ठले रजत पदक जितेका थिए ।

दुबई र मलेसियाका खेलाडीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका रोशन उनले फाइनलमा इन्डोनेशियाका खेलाडीसँग ३–२ ले पछि परेका थिए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget