Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

पानीमा डुबेर बृद्धको मृत्यु

मोरङ,११  जेष्ठ । मोरङको बेलबारी नगरपालिका ४ मा ७० वर्षिय एक बृद्धको पानीमा डुबेर मृत्यु भएको छ।
स्थानीय पूर्ण बहादुर गुरुङको आज बिहान पानीमा डुबेर मृत्यु भएको हो।
घरबाट ४ बजे मर्निङ वाकमा निस्केका गुरुङ घर नजिकैको कलभर्टमा बिहान डुबेको अवस्थामा मृत फेला परेका ईलाका प्रहरी कार्यलय बेलवारीले जनाएको छ । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget