मोरङ,११ जेष्ठ । मोरङको बेलबारी नगरपालिका ४ मा ७० वर्षिय एक बृद्धको पानीमा डुबेर मृत्यु भएको छ।
स्थानीय पूर्ण बहादुर गुरुङको आज बिहान पानीमा डुबेर मृत्यु भएको हो।
घरबाट ४ बजे मर्निङ वाकमा निस्केका गुरुङ घर नजिकैको कलभर्टमा बिहान डुबेको अवस्थामा मृत फेला परेका ईलाका प्रहरी कार्यलय बेलवारीले जनाएको छ ।