Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लागुऔषध मुद्दाका फरार एक पक्राउ


सिरहा,  जेष्ठ । सिरहाको गोलबजारबाट लागुऔषध मुद्दाका फरार एक जना पक्राउ परेका छन।
लागुऔषध ब्राउनसुगर मुद्दाका फरार सिरहा गोलबजार नगरपालिका ६ बस्ने २८ वर्षिय रोशन लामालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
लामालाई गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायको कमाण्डमा खटिएको टोलीले विशेष सुराकी परिचालन उनकै घरबाट आज बिहान पक्राउ गरेको हो।
पक्राउ परेका लामालाई आज सम्मानित जिल्ला अदालत सिरहामा उपस्थित गराईने इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget