Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

पाहुनाहरुलाई स्वागत गर्न वसिरहेका सुुन्दर मर्तिहरु गोकुलम (फोटो)

सुप्रिया राई इटहरी परवाट हेर्दा देखिने सुन्दर झर्ना तर नजिकै गएर अवलोकन गर्दा विभिन्न सुन्दर मुर्तिहरुको छुट्टै आर्कसण अनि नजिकै रहेको समुन्द्रको चिसो हावा,वरीपरी हरियो वोटविरुवा ठाँउ ठाँउमा पाहुनाहरुलाई स्वागत गर्न वसिरहेका सुुन्दरमर्तिहरु त्याहा आउने जो कोहीको पनि मन प्रफुल्ल हुन्छ ।टाढा वाट आउने पाहुनाहरुले यहि वस्ने इच्क्षा व्याक्त गरेमा राम्रो सुरक्षाका साथ वस्ने वातावरण मिलाउने रिसोर्टका संञ्चालक राध्येस्याम पौडेलले वताउनु भयो ।आधुनिकता संगै दिनानु दिन व्यास्त वन्दै गएको मानिसको दिनचर्याले गर्दा थकित भएका मनहरु पक्कै पनि गोकुलम पुगेपछि एउटा छुट्टै आनन्द मिल्ने छ । पुर्वको केन्द्रविन्द इटहरी देखी करिव ७ किलो मिटरमा मोरंग जिल्लाको सुन्दरदरलारीमा रहेको गोकुलम रिसोर्टको क्षेत्रफल साडे ५ विगाहा जग्गामा रहेको छ ।२०७३ साल वैसाख १ गते वाट २० रुपैया प्रवेस सुल्क लिन थालीएको गोकुलम रिसोर्टमा नेपालको विभिन्न ठाँउ वाहेक भारतको पुर्णीया,वथना,दार्जिलिंग,सिलीगुढि लगायतका ठाँउवाट पर्यटकहरु आउने गरेको संञ्चालक राध्येस्याम पौडेलले वताउनु भयो ।नेपालमा यस्ताठाँउहरु धेरै छन् रमाइलो गर्नको लागी पोखरा,मनांग,मुस्तांग मात्र नभएर पुर्वाञ्चलमा रहेको विभिन्न पर्यटन क्षेत्र गोकुलम रिसोर्ट पनि एक राम्रो ठाँउ हो साडे ४ करोड लगानी गरेर तयार पारेको रिसोर्टमा अझै ५ करोड लगानी गर्ने योजना भएको र दैनिक हजार देखी १२ सय सम्मको संख्यामा मानिसहरु आउने गरेको र मानिसहरुको रुचि अनुसार नै आकृतिहरुको निर्माण थप्दै लैजाने संञ्चालक राध्येस्यामले वताउनु भयो । फोटो


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget