Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

फरार रहेका एक व्यक्ति पक्राउ

बिराटनगर   जेष्ठ । अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । सुनसरी जिल्ला अदालतले २०७१।१२।०४ गतेको फैसलाले दश वर्ष कारावासको सजाय तोकिएका सुनसरी पाँचकन्या गाविस ५ बस्ने २४ वर्षिय सुनिल लिम्बु पक्राउ परेका हुन् ।
लिम्बुलाई अनुसन्धान समुहबाट खटिएको टोलीले विशेष सुराकी परिचालन गरि उनकै घरबाट पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराइएको थियो । लिम्बुलाई अदालतबाट फैसला कार्यान्वयनकालागी कारागार पठाउने आदेश भएकोले सोही दिन क्षेत्रीय कारागार झुम्का चलान गरिएको प्रहरी नाएव उपरिक्षक  कृष्णप्रसाद पगेनीले जानकारी दिनु भयो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget