Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सामुदायिक वनभित्र दुई थान भरुवा बन्दुक बरामद

भरुवा बन्दुक बरामदको लागि तस्बिर परिणाम

झापा, जेष्ठ ७ गते।
झापाको खुदुनाबारी गाविस ८ स्थित जुकेखाडी सामुदायिक वनबाट बिहिबार दुई थान भरुवा बन्दुक बरामद भएको छ।
सामुदायिक वनभित्रको झाडीमा लुकाई राखिएको अवस्थामा दुई थान बेवारिसे भरुवा बन्दुक बरामद भएको हो।
बरामद बन्दुक प्रहरी चौकी शनिश्चेरमा राखिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget