Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

शान्ति समिति भोजपुरमा ४२ वटा उजुरी

भोजपुर, ६ जेठ । स्थानीय शान्ति समिति भोजपुरमा ४२ वटा उजुरी दर्ता भएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा स्थानीय शान्ति समितिको कार्यालयमा पाँचवटा उजुरी परेका थिए ।

त्यसैगरी, सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धमा ३७ वटा उजुरी परेको स्थानीय शान्ति समिति भोजपुरका सचिव टेकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । सचिव श्रेष्ठका अनुसार बेपत्ता सम्बन्धमा आगामी जेठ मसान्तसम्म उजुरी दिन सकिनेछ ।

त्यसैगरी, सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धमा असार २ गतेसम्म उजुरी दिन सकिने भएको छ । गत वैशाख २ गतेदेखि भोजपुरमा उजुरी लिन थालिएको हो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget