Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कृष्णसेन इच्छुक स्मृति दिवशको अवशरमा अन्तक्र्रिया

कृष्णसेन इच्छुकको लागि तस्बिर परिणाम

जेठ १४ भाेजपुर 
१४औं कृष्णसेन इच्छुक स्मृति दिवशको अवशरमा भोजपुरमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
क्रान्तीकारी पत्रकार संघ भोजपुरको आयोजनामा भोजपुर जिल्लामा क्रियाशिल पत्रकार, लेखकसंघ र नेकपा माओवादी केन्द्रका पदाधिकारी लगायत सहभागी थिए ।
सो कार्यक्रममा बोल्ने सहभागीहरुले पत्रकारीता चुनौती पुर्ण पेशा रहेको भन्दै सत्यतथ्य समाचार सम्प्रेशण गर्न तयार रहनुपर्नेमा जोड दिएका छन् । २०६९ साल जेठ १३ गते आजकै दिन तत्कालिन राज्य पक्षबाट जनयुद्धको पक्षमा समाचार प्रकाशन गरेको आरोपमा उनलाई महेन्द्र हिरासतमा निर्मम हत्या गरिएको थियो । पत्रकार सेन स्मृति दिवश प्रत्येक वर्ष मनाइदैं आएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget