गुलाबी राना शक्त घाइते भई थप उपचारका लागि पोखरा पठाइएको जानकारी प्राप्त भएको छ ।
![]() |
lighting |
त्यसैगरी सोही वडा निवासी वर्ष ५५ की एनिमाया थापाको घरमा चट्याङ पर्दा घाइते भई अस्पताल लैजाँदै गर्दा बाटौमै मृत्यु भएको छ ।
सोही वडा निवासी ऋषिराम थापाको चट्याङले गर्दा चार वटा गाई, तीन वटा बाख्रासमेत मरेको जिल्ला प्रहरी कार्यालय तनहुँका नायव प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।