Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अलैची बगान व्यवस्थापन तालिम

अलैची बगानको लागि तस्बिर परिणाम
जेठ १४ भोजपुर
व्यवसायिक रुपमा अलैँची खेति गरिरहेका कृषकहरुलाई अलैँची बगान व्यवस्थापन सम्वन्धी तालिम दिईएको छ ।
उद्योग बाणिज्य संघको भवनमा भईरहेको तालिममा बोया हेलौँछा, भोजपुर नगरपालिका, सिदेश्वर गुप्तेश्वरका २५ जना अलैँची कृषकहरुको सहभागिता रहेको छ । उन्नती नेपाल र उद्योग वाणिज्य संघ भोजपुरको आयोजनामा भएको हो ।
तालिमलाई उन्नती परियोजनाले सहयोग गरेको हो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget