Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

दिपिकाको हलिउड फिल्म ‘XXX’ कस्तो होला ? (हेर्नुस् सुटिङ्गका तस्वीरहरु)

बलिउड डिभा दीपिका पादुकोणको हलिउड फिल्म ‘XXX द जेन्डर केज’ को सुटिङ्ग सकिएको छ । सुटिङ्गको अन्तिम दिनका केही तस्वीरहरु दीपिकाले आफ्नो फ्यान क्लबमा सेयर गरेकी छिन् । उनी यो चलचित्रमा सेरेनाको भुमिकामा देखा पर्दैैछिन् ।
Deepika Padukon 1
यो चलचित्रमा दीपिका कालो रंगको ज्याकेट र लङ्ग बुटमा एक्सन लेडीको रुपमा देखा पर्नेछिन् । साथै चलचित्रमा उनी भेन डिजलसँग रोमान्स गर्ने बताईएको छ ।
Deepika Padukon 4
दीपिकाले चलचित्रको सुटिङ्गको अन्तिमा दिन चलचित्रका कलाकारहरु डोनी येन र टोनी जासँग खुबै रमाईलो गरेको पनि बताईएको छ ।
Deepika Padukon 3
Deepika Padukon 2
Deepika Padukon 5
Deepika Padukon 6

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget