Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सिरहाको धनगढीमा सर्पदंशबाट एकको मृत्यु






सिरहा, असार १ गते।
सिरहाको धनगढीमाई नगरपालिका ८ स्थित कसाहामा मंगलबार सर्पदंशबाट एक बालकको मृत्यु भएको छ।
स्थानीय जयनारायण यादवको १३ बर्षिय छोरा रोशन यादवलाई मंगलबार सांझ बिषालु सर्पले टोकेर मृत्यु भएको इलाका प्रहरी कार्यलाय बिष्णुपुरले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget