Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गितकार: डि.पी. खनाल अब आफ्नै रचनामा बने गायक



पछिल्लो समय "सेल्फी हानौँला" र "ओईलिएर झर्न दिन्न" लगायत दर्जनौं चर्चित गितहरुमा रचना दिई आफ्नो नामलाई एक कुशल गितकारका रुपमा स्थापित गराउन सफल यूवा अनि चर्चित गितकार: डि.पी. खनाल अब आफ्नै रचनामा "बोलन हल्का-हल्का" बोलको एक गित मार्फत गायक बनेर स्रोता तथा दर्शक माझ उपस्थित भएका छन्।



भर्खरै मात्र युट्युब अनि विभिन्न टेलिभिजन च्यानलहरु मार्फत सार्बजनिक गरिएको उक्त गितमा; शँकर थापा स्माईलको सँगित रहेको छ भने सुमन केसीले सँगित सँयोजन गरेका छन्। बिनोद न्यौपानेे र सलिना पोख्रेलको अभिनय रहेको यो म्युजिक भिडियोलाई: नवीन गुरुङले खिचेका हुन् भने: कमल एक्चै मगरले यो भिडियोलाई निर्देशन अनि सम्पादन गरेका छन्।यस् गितको म्युजिक भिडियोलाई "पर्फर्मिङ आर्ट कृयशनले प्रस्तुती तथा बजार ब्यबस्थापन गरेको छ।

भिडियो हेर्न तलको लिँकमा क्लिक गर्नु होला।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget