Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

आगलागीबाट एक घर जलेर नष्ट

उदयपुर, असार १६ गते।
उदयपुरको जोगिदह-१ मा बुधबार विधुत लाईन सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। आगलागीबाट अन्दाजी ७ लाख बराबरको क्षति भएको छ।
स्थानीय लालकुमारी भट्टराइको घरको विधुत सर्ट भई साँझ ५ बजे आगलागी भएको हो। आगलागीबाट फुसको छानो र काठले बनेको २ तले घर, नगद रू ६० हजार सहित घर भित्र रहेको सम्पुर्ण मालसामान समेत जल्दा अन्दाजी ७ लाख बराबर क्षति भएको बताइएको छ।
आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा साँझ ६ बजे नियन्त्रणमा आएको थियो।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget