Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

रुखले थिचेर एकको मृत्यु, दुई घाइते

रुखले थिचेरको लागि तस्बिर परिणाम

उदयपुर, जेष्ठ १९ गते।
उदयपुरको तावाश्री ६ स्थित सामुदायिक वन भित्र रहेको सुकेका रुख काट्नेक्रममा आज बिहान रुखले थिचेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
सामुदायिक वनभित्र रहेका सुकेको काठहरु काटेर निकाल्नेक्रममा रूखले थिच्दा आज बिहान १० सोही स्थान बस्ने ३५ वर्षिय गिरीमान मगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।
रुखले थिचेर सोही ठाउँदका ४५ वर्षिय कविलाल तामाङ र ४० वर्षिय दण्ड पुलामी मगर घाईते भएका छन्। घाईतेहरुको कटारी अस्पतालमा उपचार भइरहेको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget