Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

इटहरी उपहानगर समितीको आयोजनामा किराती राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो अधिवेसन सम्पन्न

सुप्रिया राई असार ४ इटहरी
,किराती राष्ट्रिय मुक्ति मोर्चा इटहरी उपहानगर समितीको  आयोजनामा किराती राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो अधिवेसन सम्पन्न भएको छ । प्रदेस  नं. १ का नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य हिमाल किरातीको प्रमुख आथित्थ्यमा भएको सो कार्यक्रममा  ज्ञान किरातीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न  ठाँउका किरात राईहरुको सहभागिता रहेको थियो । किरातीहरुको सस्कृति,परम्परालाई विश्वसामनैु चिनाउने  काम गर्नुपन किरात  कला केन्द्र इटहरीका  संयोजक  कुसल राईले वताउनु भयो । किरात राइको मात्र नभएर किरात कला  केन्द्रले सम्पुर्ण जनजातिहरुको धर्म सस्कृतीको जगेर्ना गर्ने काम कलाकेन्द्रले गर्ने समेत राईले बताए । अधिवेशन बाट नँया कार्यसमिती चयन भएको छ । अध्यक्षमा जितराज राई,उपाध्यक्षमा तीलक वहादुर राई,सचिव सन्ध्या राई,कोषाध्यक्ष कृष्णकला राई,रहनु भएको छ भने सदस्यहरुमा नरेश राई,चन्द्रकला राई,भिमा राई,रेविका राई,देव लोहोरुंग राई,दिपेन्द्र राई, रिना थामी,हुकुम राई,टेकराज राई,सिता राई,रहनु भएको छ भने सल्लाहकारहरु दिप्ता राई,भरत थामी, विजय राई रहनु भएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget