Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

डुबेर तीन वर्षिया बालिकाको मृत्यु


झापा,२० जेष्ठ। झापाको गरामनी गाविसमा पानी जमेको खाल्डोमा डुबेर बुधबार तीन वर्षिया एक बालिकाको मृत्यु भएको छ।

गरामनी १ स्थित मियाँबारी बस्ने छुलु मुस्लिमको छोरी मेहनुर मुस्लिमको घर पछाडी रहेको खाल्डोमा डुबेर मृत्यु भएको हो।
मेहनुरलाई बुधबार सांझ आफन्तले खाल्डोमा डुबी रहेको भेटेर उपचारकालागी बिएनसि अस्पताल बिर्तामोड लगेका थिए।

उनको सोही अस्पतालमा उपचार हुँदा हुँदै सांझ ८ बजे मृत्यु भएको अस्थायी प्रहरी पोष्ट गरामनीले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget