Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लागुऔषध सहित एक पक्राउ




मोरङ, असार १ गते।


लागुऔषध ब्युरोबाट खटिएको प्रहरीको टोलीले मोरङको बिराटनगरबाट मंगलबार साँझ लागुऔषध सहित एकजनालई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान १६ बस्ने ३१ वर्षिय मन्दिप राई रहेका छन्।

बिराटनगर २१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकै जोगवनीबाट साँझ ५ बजे नेपाल आउदै गरेका राइलाई शंका लागी चेक जाँच गर्दा उनको साथबाट एभिल-८ एम्पुल, डाईजेल्याव-८ एम्पुल, लुपिजेसिक- ८ एम्पुल बरामद गरेको हो।
लागुऔषध सहित पक्राउ परेका राईलाई आवश्यक अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय रानीमा राखिएको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget