Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

इटहरी गाँउनगर साझेदारी को सहयोगमा महिला तथा वालवालिकाहरुको क्षमता अभिवृद्धी गोष्ठी तथा तालीम


सुप्रिया राई असार ४ इटहरी÷परिवर्तन आमा समुह वालग्रामको आयोजना तथा इटहरी गाँउनगर साझेदारी को सहयोगमा महिला तथा वालवालिकाहरुको क्षमता अभिवृद्धी गोष्ठी तथा तालीम कार्यक्रम सनिवार सम्पन्न भएको छ ।इटहरी २२  का  सन्ध्याकालीन महिला कृषी सहकारी,कौषीकी आमा समुह,प्रगतीसील आमा समुह,दर्पण क्लव,जयलक्ष्मी टोलविकास लगायतको उपस्थिती रहेको सो कार्यक्रममा इटहरी गाँउनगर साझेदारीका कर्मचारी महेस सुवेदीको प्रमुख आतित्थ्य रहेको थियो । कार्यक्रममा महिलाहरुको क्षमता वृद्धि हुनु क्नै गाँउको विकास हुने कार्यक्रमकी सभापती तथा परिवर्तन आमा समुहकी अध्यक्ष गोमा कुमारी गिरीले वताइन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget