Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

खोलामा डुबेर १० बर्षिय बालकको मृत्यु

सप्तरी, असार १६ गते।
सप्तरीको रामपुर-९ स्थित मल्हनिया खोलामा डुबेर बुधबार साँझ १० बर्षिय बालकको मृत्यु भएको छ।
स्थानिय भोला यादवको छोरा किरण कुमार यादवको पौडी खेल्ने क्रममा अचानक डुबेर मृत्यु भएको हो। घटना स्थलमा प्रहरी चौकी रामपुरबाट प्रहरीको टोली खटिगई आवश्यक अनुसन्धान भइरहेको छ।
त्यसैगरी झापाको कन्काई-९ मा बुधबार एक पुरुष मृत अवस्थामा फेला परेका छन्। खेतमा आली लगाउन गएका स्थानिय मोहन मुर्मु साँझ ६ बजे मृत अवस्थाम भेटिएका हुन्। घटना स्थलमा इलाका प्रहरी कार्यालय अनारनमिबाट प्रहरीको टोली खटी गई कानूनी प्रकृया पुरा गरेको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget