Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गोरुले हान्दा महिलाको मृत्यु


३१ जेठ  
भीमदत्तनगर – कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा आफ्नै घरको गोरुलाई डोर्याउने क्रममा हान्दा ५६ वर्षीया सावित्री रानाको आज घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालका अनुसार शरीरको बायाँ भागमा सिङले प्रहार गर्दा रानाको घटनास्थलमै मृत्यु भएको हो । आवश्यक प्रक्रिया पु¥याएर रानाको शवलाई आफन्तको जिम्मा लगाइसकिएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget