Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अमरदह आइडलको फाइनलमा ८ जनाले प्रतिस्पर्धा गर्दै


विराटनगरः गाउँव्यापी गायन प्रतिभाको खोजी गर्नुको साथै बाल प्रतिभाको उजागर गर्ने उद्देश्यले मोरगंको अमरदहमा दोस्रो अमरदह आइडलको फाइनलमा ८ जना प्रतियोगिले प्रतिस्पर्धा गर्ने भएको छन् ।अमरदह बाल क्लब सञ्जालको आयोजनामा भएको प्रतियोगिताको फाइनल असार ३ गते अमरदहमा हुने भएको हो ।
प्रतियोगिताको फाइनलमा अमरदहका विभिन्न विद्यालयमा अध्यय्नरत विद्यार्थीहरु नमुना खड्का, सपना गीरी, संगीता दहाल, अंकिता बानियाँ, निर्देश बास्तोला, निस्मा श्रेष्ठ, निशा कार्कीले स्पर्धा गर्ने कार्यक्रम संयोज वीरेन्द्र कुमार साहले जानकारी दिए ।
फाइनलमा प्रवेश गरेका प्रतियोगिहरुलाई गायक प्रवलदीप विश्वासले प्रशिक्षण दिदै आएका छन् । प्रतियोगिताको फाइनलमा गायक डम्बर नेपालीसहित चर्चित गायकहरुको प्रस्तुतीसमेत रहने भएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget