Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सुबिसुले ल्यायो यूरोकप लक्षित यस्तो अफर

1259781283_1465733609.jpgकाठमाडौं, जेठ ३० । केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट (प्रा.) लि ले विश्वभरमै लोकप्रिय रुपमा हेरिने यूरोकप २०१६ लाई लक्षित गरी क्लियर टिभी सेवामा अफर ल्याएको छ ।  
 
‘क्लियर टिभी चियर अप यूरो २०१६’ योजना अन्तर्गत ग्राहकले २ हजार ९ सय ९९ रुपैयाँमा क्लियर टिभी, डिजीटल सेवाको प्याकेज खरिदमा सेट टप बक्स, दुई महिनाको प्रिमियम प्याकेजको सदस्यता साथै सेवा संचालन गर्दा लाग्ने जडान सुबिधा पाउन सक्नेछन् ।
फुटबल प्रेमीहरु लाई लक्षित गरि तयार पारिएको यस योजनाले  ग्राहकहरुलाई स्तरीय टिभी हेर्ने अनुभव प्रदान गरी आफ्नो मनपर्ने टिमलाई सपोर्टगरी खेलबाट भरपुर मनोरञ्जन प्राप्त गर्ने मौका मिल्ने सुबिसुको विश्वास छ ।

 यो योजना असार २७ गतेसम्म लागि र यसमा शर्तहरु लागू हुने कम्पनीले जनाएको छ।  ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget