Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

युवाको शव फेला


मोरङ,२२  जेष्ठ । मोरङको मधुमल्लास्थित नुनसरी खोलामा एक युवकको शव फेला परेको छ।
मधुमल्ला ४ र २ को सिमानामा पर्ने नुनसरी खोलाले बगाउदै ल्याएको अवस्थामा शनिबार बिहान युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
अन्दाजी १८ देखि २० वर्ष उमेर जस्तो देखिने युवकको पहिचान हुन सकेको छैन। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget