Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

श्रृष्टी गौतम नेपाली रजतपटमा ,कलाकार बन्ने सोचका साथ यस क्षेत्रमा प्रवेश



नेपाली कला क्षेत्रमा प्रवेश गर्ने युवा युवतीको संख्या बढ्दो छ नेपाली म्युजिक भिडियो चलचित्र टेली चलचित्रमा देखिन चाहनेहरुको कमी छैन । उदयपुर कटारीकि श्रृष्टी गौतम नेपाली रजतपटमा नयाँ नाम हो भबिस्यमा सफल कलाकार बन्ने सोचका साथ यस क्षेत्रमा प्रवेश गरेकी श्रृष्टीले दुइ वटा म्युजिक भिडियोमा अभिनय गरि सकेकी छिन । लामो समय देखि नृत्यको प्रसिक्षण लि रहेकी उनि अहिले पढाईको कारण उदयपुरमा नै बस्छिन अब केहि समय पश्चात राजधानी आयर यस क्षेत्रमा अझै बृहत रुपमा लाग्ने उनको योजना रहेको छ । उनलाइ घर परिवार बाट राम्रो सपोर्ट र साथ छ उनि भन्छिन ‘म यस क्षेत्रमा नाम कमाउनको लागि आफ्नो तर्फबाट सक्दो मेहनत गर्नेछु ।’

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget