Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लागुऔषध मुद्दाका फरार पक्राउ

पथरी (मोरङ), २४ जेठ । अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार पक्राउ गर्ने सिलसिलामा क्षेत्रीय अनुसन्धान समूहले लागुऔषध मुद्दामा फरार मोरङ विराटनगर–७ का प्रदीप कुर्मीलाई पक्राउ गरी आइतबार बेलुका जेल पठाएको छ ।

कुर्मीमाथि पुनरावेदन अदालत विराटनगरले २०७२ साल असार २ गते लागुऔषध मुद्दामा दुई वर्ष कैद सजाय तथा रु एक लाख जरिवाना फैसला गरेको थियो ।

कुर्मीलाई क्षेत्रीय अनसुन्धान समूहबाट खटिएको टोलीले विशेष सुराकी परिचालन गरी उनको आफ्नै घरबाट पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान समूहका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिनुभयो । रासस

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget