Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

जिल्ला जन स्वास्थ्य कार्यलय उदयपुर का कर्मचारी को तलब रोकियो

edit healthउदयपुर
असार ५
स्वास्थ्य जस्तो समबेदनसिल  क्षेत्र मा काम गर्ने कर्मचारी ले तलब न पाए पछि कसरी काम गर्ने ?कसरी बिरामी को हेरचाह गर्ने ?ठुलो परिवार हुन् छ महिना मरे पछि तलब लीएर आफ्नो घर परिवार को रोजी रोटि चलाउनु पर्ने हुन् छ कसै को लापरबाई ले कसै को पसिना को पैसा रोक्न पाइन्  छ ?  येस्तै पिडा नै पिडा को चपेटो  मा परेका  छन् जिल्ला जन स्वास्थ्य कार्यलय उदयपुर का करिब ३०० जना कर्मचारी ,चैत्र महिना सम्म को  तलब पाएका छौ त्येस पछि हाम्रो तलब ३ महिना भयो रोकियको यस  को कारण मन्त्रालय ले जिल्ला जनस्वास्थय  कार्यालय उदयपुर को हाकिम को अख्तियारी नतोक्दा ३  महिना को तलव खान नपाएको पिडित कर्मचारी ले  बताएका छन मन्त्रालय ले चाडै नै हाम्रो आवाज सुनोस तेतिकै अल्छिपना ले कसै को जन जीवन मा असर न पुरयावोस भन्ने आपिल गरे का छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget