
असार ५
स्वास्थ्य जस्तो समबेदनसिल क्षेत्र मा काम गर्ने कर्मचारी ले तलब न पाए पछि कसरी काम गर्ने ?कसरी बिरामी को हेरचाह गर्ने ?ठुलो परिवार हुन् छ महिना मरे पछि तलब लीएर आफ्नो घर परिवार को रोजी रोटि चलाउनु पर्ने हुन् छ कसै को लापरबाई ले कसै को पसिना को पैसा रोक्न पाइन् छ ? येस्तै पिडा नै पिडा को चपेटो मा परेका छन् जिल्ला जन स्वास्थ्य कार्यलय उदयपुर का करिब ३०० जना कर्मचारी ,चैत्र महिना सम्म को तलब पाएका छौ त्येस पछि हाम्रो तलब ३ महिना भयो रोकियको यस को कारण मन्त्रालय ले जिल्ला जनस्वास्थय कार्यालय उदयपुर को हाकिम को अख्तियारी नतोक्दा ३ महिना को तलव खान नपाएको पिडित कर्मचारी ले बताएका छन मन्त्रालय ले चाडै नै हाम्रो आवाज सुनोस तेतिकै अल्छिपना ले कसै को जन जीवन मा असर न पुरयावोस भन्ने आपिल गरे का छन् ।