Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

यौनसम्पर्कमा अब डिजिटल कन्डम


यौनलाई थप मनोरन्जन बनाउने उद्धेश्यले डिजिटल कन्डम बजारमा आउने भएको छ । यस कन्डमको नाम इलेक्ट्रिक इल राखिएको छ ।
यो कन्डमबाट यौनसम्पर्क राख्दा इलेक्ट्रिक तरङ उत्पन्न हुने छ । जसले यौनसम्पर्कमा बढि आनन्द आउने विश्वास गरिएको छ । जर्जिया टेकका दुई पिएचडी रिसर्चर फ्रेज पीयर र इन्ड्र्यू क्विटमेयरले यो डिजिटल कन्डम तयार पारेका छन् ।     उनीहरुका अनुसार यो कण्डोम आनन्ददायक, आरामदायी र उत्तेजक छ । उनीहरु आफैंले कन्डमको परीक्षण समेत गरेका छन् । यो कन्डमको बजार मुल्य करीब ६ सय रुपिया पर्ने छ भने पहिलो चरणमा १० हजार गोटा उत्पादन हुने छ । अनुसन्धानकर्ताले सो कन्डमलाई आधुनिक समाजलाई आधुनिक उपहार भएको बताएका छन् ।
                                                                                                                                                     -एजेन्सी 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget