Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु

सुनसरी, जेष्ठ ३१ गते।
सुनसरीको भोक्राहामा आइतबार रूखबाट लडेर एकजनाको मृत्यु भएको छ। 
भोक्राहा ४ बस्ने ५० बर्षिय शिवसरद मेहता आफ्नै घर नजिक रहेको कदमको रुखमा चढी घाँस काट्ने क्रममा लडेर घाइते भएका थिए।
घाइते मेहताको उपचारको लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget