Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कोरेक्स सहित दुई पक्राउ


मोरङ,२३ जेष्ठ । मोरङको ईटहरा गाविस वडा नम्बर ४ स्थित इटहरा-उर्लाबारी सडक खण्डबाट शनिबार तीन बोतल कोरेक्ससहित दुई जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले शनिबार दिउँसो ३ बजेतिर को २० प ६५६७ नम्बरको मोटरसाइलमा लुकाई राखेको अवस्थामा तीन बोतल कोरेक्ससहित मोरङ उर्लाबारी ९ का २९ वर्षिय टेकराज लिम्बु र सोही ठाउँ का २१ वर्षिय नविन श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।
कोरेक्स बोक्ने दुबैलाई ईलाका प्रहरी कार्यलय सिजुवामा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget