Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सत्यराज आचार्यको ‘मधुशाला’ सार्वजनिक

गायक सत्यराज आचार्यले ‘मधुशाला’ नामक एल्बम बजारमा ल्याएका छन् । यो एल्बमको शनिबार काठमाण्डौको पाँच तारे होटल ‘सोल्टी क्राउन प्लाजा’मा भव्य कार्यक्रम गर्दै सार्वजनिक गरिएको छ ।
गायक भक्तराज आचार्य, स्वरुपराज आचार्य, सत्यराज आचार्यको साथमा आचार्य परिवारले एकसाथ एल्बमको बिमोचन गरेका थिए । गजलको इतिहासमा पहिलो पटक कुनै पनि व्यक्तिको एउटै एल्बममा स्वर, शब्द र संगीत समावेश छ ।
Satyaraj (4)Satyaraj (7)
यो एल्बममा ८ वटा गजल समावेश छन् । ‘मधुशाला, काली, आज एउटा, याद तिम्रो, आउ तिमी, नचलाउ मलाई, जिन्दगीको र हामी पनि’ गरि ८ वटा गजल एल्बममा समावेश छन् ।
सोल्टी होटलमा उपस्थित पत्रकार, संगीतकर्मीको अगाडि गायक, संगीतकार तथा गीतकार सत्यले एल्बममा समावेश ८ वटै गीत प्रत्यक्ष गाएर सुनाएका थिए । जसले गर्दा माहोल पूर्ण रुपमा सांगीतिक बनेको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget