Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अनौठो वगैँचा जहाँ फक्रिएका छन् रातमा चम्किने गुलाव

rose parkतपाइले रातो, निलो, कालो, पहेँलो तथा गुलाबीका साथै सेतो रंगका गुलाब पनि देख्नुभएको छ । तर के तपाइँले एलइडी बल्वजस्तै चम्किने गुलाब देख्नुभएको छ ? यदि देख्नुभएको छैन भने अब कम्तिमा तस्वीरमा भएपनि हेर्नुस् ।
हामीले एउटा यस्तो वगैँचाको बारेमा बताउँदैछौँ जहाँ हजारौँको संख्यामा गुलाब फुलाइएको छ जो रातमा चन्द्रमाले जस्तै प्रकाश दिन्छन् ।
चीनको हुबेइ प्रान्तमा एउटा यस्तो अचम्मको वगैचा रहेको छ, गुलाबका फूलले बनेको । त्यहाँका गुलाब रातमा चम्किन्छन् । रातमा चम्किने गुलाब भनेपछि अचम्ममा नपर्ने कुरै भएन । वास्तवमा ती वास्तविक गुलाबका बोट होइनन् । एलइडी बल्बका गुलाब हुन् ।यी काँचका गुलाब निकै सुन्दर देखिन्छन् । यो बगैँचामा ५२ हजार गोटा यस्ता एलइडी गुलाब छन् ।
हुबेइका जोडीहरुलाई रोमान्स गर्ने राम्रो ठाउँ बनिरहेको छ यो गुलाबी वगैँचा । यसअघि यस्ता एलइडी बल्बका गुलाबी बगैँचाहरु दक्षिण कोरियाको सिओल र हंगकंगमा समेत बनिसकेका छन् 
Labels:

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget