Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

शान्ति तथा पुनःनिर्माण मन्त्री ढकाल द्धवारा सिद्धिचरण पार्कको निरिक्षण

,
३२ जेष्ट ओखलढुंगा । शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले स्थानिय सान्ति समीती तथा युगकबि सिद्धिचरण श्रेष्ठको सालीकको निरिक्षण गर्नु भएको छ । हिजो सोलुखुम्बुबाट काठमाण्डौ जाने क्रममा ओखलढुंगा आउनु भएका मन्त्री ढकालले स्थानिय सान्ति समिती र सिद्धिचरण पार्कका बारेमा चासो पनि बेक्त गर्नु भयो ।
निरिक्षण पछि मन्त्री ढकालले प्रमुख जिल्ला अधिकारी एबदेब अधिकारी ,जिल्ला शिक्षा अधिकारी बिरेन्द्रजंग थापा र स्थानिय सान्ति समितीका सचिब निलम अधिकारी लगाएत राजनिती दलका ब्यक्तीहरुसंग समेत भेटघाट गर्नु भएको हाम्रा सहकर्मी भेषनाथ खनालले जानकारी दिनुभयो । उहाँ निरिक्षण सकेका हिजो  काठमाण्डौ फर्कनु भएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget