Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नयाँ शक्ति छाड्ने मुडमा करिष्मा, बाबुरामलाई फोनै गरिन्

BABURAM-KARISHMA-काठमाडौं,असार ७ । डा. बाबुराम भट्टराईको लहलहैमा लागेर नयाँ शक्तिमा पुगेकी अभिनेत्री करिष्मा मानन्धर यतिबेला चौतर्फी आलोचनाको शिकार भएपछि पार्टी छाड्ने मुडमा पुगेकी छिन् । उनले बाबुरामलाई फोन गरेर पार्टी छाड्ने बताइसकेकी छिन् । दशरथ रंगशालामा उद्घोषिकाको रुपमा प्रस्तुत करिष्माले उद्घोषण गर्ने क्रममा धेरै गल्ती गरेका कारण उनी ‘यू–ट्युव’ सोसल मिडियामा भाइरल बनेकी छिन् ।

चलचित्रबाट उठेको उनको छवि बाबुरामले धमिल्याएपछि उनी पार्टी छाड्ने निष्कर्शमा पुगेकी हुन् । अब नयाँ शक्तिको उद्घोषिकामा हिसिला यमीको उदय हुने कुराले सुरज वैद्यको टाउको दुख्न थालेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget