Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

यो गुरिल्लाले बालकलाई जोगाउन खोजेको थियो, तर मार्न खाेज्याे भन्दै उल्टै गोली हानियो

एजेन्सी /  एक चार वर्षको बालक विशालकाय गुरिला अगाडि परेपछि गोली प्रहार गरेर गुरिल्ला मारियो । पछि भिडियो फुटेज हेर्दा थाहा भयो, वास्तवमा गुरिल्लाले त्यो बालकको हात समाएर उसको सुरक्षा गरेको दर्शाइरहेको थियो ।


अमेरिकाको एक चिडियाघरमा रहेको भाले गुरिल्लाको बासस्थानमा चार वर्षका बालक झरेका थिए । उनी झरेपछि चिडियाघरका निर्देशकले गुरिल्ला मारेर बालक जोगाउने निर्णय गरे ।

तत्कालै गुरिल्ला मारियो । पछि भिडियो फुटेजमा ४ सय पाउन्ड वजन भएको गुरिल्लाले बालकको हात समाएर सुरक्षा दर्शाएको थियो भन्ने दावी गरिएको छ ।

चार वर्षीय बालकको अभिभावको लापरवाहीले गुरिल्लाको नजिक बालक झरेको भनिएको छ । अहिले धेरै मानिसहरुले यस गुरिल्लाप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । -बिश्व खबरबाट

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget