Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सबिनाले छाडे पछि अर्जुनको बिजोग



काठमाडौ  । हालै काठमाडौमा एक कार्यक्रममार्फत तिम्ले बाटो मोड्यौ अरेू वोलको गीत सार्वजनिक गरिएको छ । चर्चित संगीतकार टंक बुढाथोकीले उत्त गीत गाएका छन् ।
गितमा बिबाह गरेर श्रीमतीलाई घरमा छोडि विदेसिएको श्रीमान हुन्छ । श्रीमान विदेश लागेपछि
श्रीमतीले छोडेर अर्कै सँग पोइला जान्छे । यस्तै कथावस्तु गीतमा प्रस्तुत गरिएको छ ।
उत्त गीतको म्युजिक भिडीयोलाई  लिगेश भट्टराईले निर्देशन गरेका छन् भने  दर्पण राईको उत्कृष्ट शब्द रहेको छ ।

गीतमा अर्जुन थापा ९ अबिरल ० , सबिना घिमिरे र बिकाश श्रेष्ठको अभिनय रहेको छ  भने भिडियोलाई सम्पादन अर्जुनले नै गरेका छन् ।
धिरज खत्रीले छायांकन गरिएको उत्त भिडीयोलाई  एमएमएस ईन्टरटेनमेन्ट यू टयूव च्यानल मार्फत व्यवस्थापन गरिएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget