Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सम्पुर्ण खेलकुदका सामाग्री पाइने एसएम स्पोर्ट हाउसको उद्घाट


जेठ १९ इटहरी

,सम्पुर्ण खेलकुदका सामाग्री पाइने एसएम स्पोर्ट हाउसको वुधवार उद्घाटन भएको छ । स्पोर्ट हाउसको साफ मेडलिष्ट सन्देश श्रेष्ठले  पसलको रिवन काटेर उद्घाटन गरेका थिए । पुर्व खेलाडी तथा युवा व्यवसायिहरु राजु श्रेष्ठ र सुर्य पौडेल संयुक्त रुपमा सँचालन रहेको उक्त पसलमा व्याड्मिण्टन, टेवलटेनिस, फुटवल, भलिवल लगाएतका खेलकुदका सामाग्री पाइन्छन् । पुर्वको केन्द्र विन्दु रहेको इटहरीमा खेलप्रेमीहरु बढेसँगै स्पोर्टका सामानहरु पाइने अलग्गै पसल खुल्न थालेका छन् । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका सन्देश श्रेष्ठले युवाहरुको खेलकुद प्रतिको मोहले उनिहरुको स्वास्थ्य राम्रो रहेने बताए । सुनसरीफुटवल संघका अध्यक्ष दिलिप राइले पहिले खेलकुदका सामान पाउन मुस्किल रहने गरेको भएता पनि अहिले खेलपे्रमी बढेको र स्पोर्टसका सामान सहज पाउनका लागि यस्ता पसलले सहयोग पुर्याएको राईले बताए । कार्यक्रममा फुटवल सँघ सुनसरीका महासचिव केसव कार्की पुर्व खेलाडी तथा  लागएतको उपस्थित रहेको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget