Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सुभासको गन्ध

             
 रोशन पोखरेल
आभास गर्न नसकेको वेला , हृदयले तिमीलाई खोजेको छ 
मुटु आगोको ज्वाला माथी , कोमल तिम्रो हात रोजेको छ ।। 
लेख्न खोज्छु कलम समाएर , तिम्रो भावनाका कथाहरु 
रोकिन्छ मन भित्र मध्यान्नमा ,तिम्रो हृदयका व्याथाहरु ।।
  
भन्थियौ तिमीले मलाई ,ढुङगा मैले वोलेको देखेको छु 
अतितहरु भुल्नैको लागी , मैले कुलत हर रात खोजेको छु ।। 
कसम खाएर भुल्न लाई , खुकुरीको धार हैन म 
विष खाएर पनि हृदयका कथा , यति चाडो भुल्न लाई ।। 

सोध्छौ भने अतितका इतिहास , मेरो मुटुलाई सोधे हुन्छ । 
हरेक रात अनि दिनमा , पिउने साथीलाई भेटे हुन्छ ।। 
फिका जिवनको कथाहरु पल्टाएर , मैले तिमीलाई भुलेको छु । 
हरेक पलमा सपनाहरु झकाएर , सुभासको गन्थ राखेको छु । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget