Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

खानेपानीको मुहान बगायो


जाँते ८ असार । मोरङको जाँतेमा तेली खोलाको बाढीले खानेपानीको मुहान र इन्टेक ट्यांकी बगाएको छ। अविरल वर्षासँगै आएको बाढीले मुहान नै बगाएपछि गाविसबासी शुद्ध पिउने पानी उपभोग गर्नबाट बञ्चित भएका छन् ।
पूर्वगाविस अध्यक्ष उपेन्द्र घिमिरे बाढीले खानेपानीको योजनामा मात्रै तीन करोड मूल्य बराबारको क्षति भएको जानकारी दिए । खानेपानीको मुहान नै बगाएपछि जाँते १, २,८ र ९ का एक हजार ५ सय उपभोक्तालाई समस्या भएको छ । बाढीले खानेपानीको डिप बोरिङ गर्दै गरेको स्थानमा पनि क्षति गरेको छ । बाढी जाँते–९ को बारकोठेमा बस्तीमा पस्दा ७ घर डुबानमा परेका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget