Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

‘रिलेशन’ ले गर्यो हलिउड रिलिज : नेपाल आउन दुई साता बाँकी

relation-released-inhollywood
नेपाली फिल्म ‘रिलेशन’ को सोमबार हलिउड रिलिज गरिएको छ । निर्माता तथा कलाकार दिवाकर महर्जन आफ्नो फिल्मलाई अमेरिकामा रहेका नेपालीहरुले निकै रुचाईदिए पछि निकै उत्साही बनेका छन् ।
relation-released-inhollywood
नेपाली फिल्मकै ईतिहासमा पहिलो पटक ‘रिलेशन’ हलिउड रिलिज भएको हो । नेपाली फिल्म ईतिहासमै नयाँ रेकर्ड राखेको भन्दै निर्देशक दिपेन्द्र दाहालले ‘रिलेशन’ लाई नेपाली सिनेमा क्षेत्रको लागि गौरवको बिषय बनेको प्रतिक्रिया दिएका छन् ।
असार १० गतेबाट नेपालमा प्रदर्शन हुने रिलेशनले तेक्वान्दो खेलबाट समाजमा रहेका बिकृतिहरुलाई कसरी हटाउन सकिन्छ भन्ने बिषयमा सन्देश दिन्छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget