Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

होराइजनले गर्यो बिद्यार्थि सम्मान

असार ११ इटहरी÷
 इटहरी २ बरगाच्छि स्थित होराइजन एकेडेमीले गत बर्ष को एस.एल.सि परिक्षामा सामेल भई उतिर्ण हुन सफल भएका सम्पुण छात्र छात्रा हरुलाई एक विशेष समारोह को आयोजना गरि, उनिहरुको मेहनत र परिश्रम को सम्मान गरेको छ। गत बर्ष प्रथम पटक एस एल सि परिक्षामा सामेल भएको होराईजन एकेडेमिले आफ्ना दसौं जना बिद्यार्थीलाई राम्रो ग्रेड का साथ उतिर्ण गर्न सफल भएको हो। जस मध्ये छात्रा कल्पन धमला, प्रतिभा कोईराला र छात्र तर्फ प्रभास गौतम र रोजन राईले ए पलस ग्रेड ल्याइ उतिर्ण भएको कुरा बिधालय प्रसासन ले जानकारी गराएको छ। सोही समारोहलाई सम्बोधन गर्दै " मेहनत र परिश्रम गरेर राम्रो नतिजा ल्याइ बिधालय को उच्च छवि राख्ने बिद्यार्थी हरु प्रति बधाई एबम धन्यवाद दिनुका साथै आगामि दिनमा अझ राम्रो सफलता ल्याउने प्रिन्सिपल जीवन अधिकारी ले प्रतिबद्धता गर्नु भएको छ। साथै उपस्थित अभिभावक, शिक्षकशिक्षिका हरुले समेत बधाई एबम शुभकामना दिएका छन्।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget