असार ११ इटहरी÷
इटहरी २ बरगाच्छि स्थित होराइजन एकेडेमीले गत बर्ष को एस.एल.सि परिक्षामा सामेल भई उतिर्ण हुन सफल भएका सम्पुण छात्र छात्रा हरुलाई एक विशेष समारोह को आयोजना गरि, उनिहरुको मेहनत र परिश्रम को सम्मान गरेको छ। गत बर्ष प्रथम पटक एस एल सि परिक्षामा सामेल भएको होराईजन एकेडेमिले आफ्ना दसौं जना बिद्यार्थीलाई राम्रो ग्रेड का साथ उतिर्ण गर्न सफल भएको हो। जस मध्ये छात्रा कल्पन धमला, प्रतिभा कोईराला र छात्र तर्फ प्रभास गौतम र रोजन राईले ए पलस ग्रेड ल्याइ उतिर्ण भएको कुरा बिधालय प्रसासन ले जानकारी गराएको छ। सोही समारोहलाई सम्बोधन गर्दै " मेहनत र परिश्रम गरेर राम्रो नतिजा ल्याइ बिधालय को उच्च छवि राख्ने बिद्यार्थी हरु प्रति बधाई एबम धन्यवाद दिनुका साथै आगामि दिनमा अझ राम्रो सफलता ल्याउने प्रिन्सिपल जीवन अधिकारी ले प्रतिबद्धता गर्नु भएको छ। साथै उपस्थित अभिभावक, शिक्षकशिक्षिका हरुले समेत बधाई एबम शुभकामना दिएका छन्।