इटहरी अर्जुन गुरागाई
सुन्दर मुहार तथा फरक तरीका तथा मज्जाका मोडल दिपेश कार्की अहिले निकै चर्चित अनि ब्यस्त हुनुहुन्छ । कलाकारीता क्षेत्रमा लामो समय बाट म्युजिक भिडीयोको दुनियामा रमाइहनु भएको छ ।
दार्जेलिङ्गमा जन्मिनु भएका दिपेश सानै उमेर बाट पर्दामा आउन मन पर्ने बताउनु हुन्छ । दिपेशको जन्म दार्जेलीङ्गमा भए पनि बाल्यकाल दोलखा मा बितेको हो । पर्दामा पोस्टरमा देखीने रहर हिरोनी संग डाडा काडामा नाच्ने रहर सबैमा हुन्छ । यो रहर मलाई पनि थियो सानै देखी तर यो अबसर कस्ले देलात , कन्फ्युज भएको बताउनु हुन्छ, मोडल दिपेश कार्की ।
![]() |
Dipesh |
कक्षा ७–८ तिर पढ्दा गाउमा रु ५ तिरेर एल इ डी मा फिल्म हेरेको यो अहिलेको कलाकार भएको बच्चा देखीकै लक्षण हो उहाको । खेलकुदमा रुचि कम तर अभिनय तथा डान्समा भने मनग्य रुचि भएको बताउनु हुन्छ, मोडल दिपेश कार्की । एस एल सी पछि काठमाण्डै छिर्नुएका दिपेश ले धेरै सर्घष पछि अहिले यो स्थानमा रहनु भएको छ । करियर भने रेडियो बाट सुरु गरेको बताउनु हुन्छ कार्की । रेडियो मा कार्यक्रम संचालक समाचार बाचक को भुमिका हुदै कलाकारीता मा आउन सहयोग गरेको उहा बताउनु हुन्छ ।

रेडियो बाटनै फिल्म लाइन मान्छे संग चिनजान भएकाले कालाकारीता आउनको लागि प्लस पइन्ट भएको उहाको भनाई छ ।
सोही क्रममा रुद्र सेनको मनको राजा बोलको गित बाट प्रदिप रसाइली को निर्देन बाट म्युजिक भिडियो यात्रा तय भएको बताउनु हुन्छ । उहा पलिल्लो समय निकै ब्यस्त मोडको रुपमा पनि चिनीनु हुन्छ । यो फिल्डको मन पर्ने कुरा रामाइलो हुने हुदा बताउनु हुन्छ । साथै चुनौति पनि हुने उहाको भोगाइ रहेको छ । अभिनयमा धेरै कुरा हुन्छ, तर कसरी बेस्ट दिन सकिन्छ त्यो मेरो चाहाना हो , दिपेशको भनाई छ । फिल्ममा समेत काम गरी सकेका दिपेश म्युजिक भिडीयोमा ७० भन्दा माथि भिडीयो आफ्नो कुशल अभिनय गरी सक्नु भएको छ । कलाकारको जिबनमा रिल लाइफमै छोटो समयमा धेरै कुरा गर्न पाउनु नै रमाइलो हुने बताउनु हुन्छ । कुनै नायिका संग ५ मिनेटमै लभ परीवरी रोमान्स गर्न सकिने कुरा अचम्म तथा रमाइलो लाग्ने उहाको भनाइ छ ।