
सुटिङ्को क्रममा पोखरामा रहेको सायद २ युनिट्ले निर्माता सुनिल रावल को जन्मदिन आफु बसेको होटल ब्लु बेरिमा मनाएको छ ।
जेठ १८ गतेदेखी साय्यद २ युनिट आफ्नो अन्तिम छायन्कन को लागी पोखरा रहेको छ । बर्षा ले प्रभबित गरेको भएता पनि छायन्कन तिब्र गतिमा भे रहेको सिनेमेटोग्राफर राजु बिक्रम थापाले जनएका छन ।

चलचित्र सायद २ मा सुसिल श्रेष्ठ , अमृत ढुङाना , स्यारोन श्रेष्ठ , बुद्दिलाल मगर , निसा कार्कि, कुसल पाण्डे को मुख्य भूमिका रहेको छ ।
पुस्पराज न्यौपाने ले निर्देसन गरेको यस चलचित्रमा अस्ट महर्जनको दोन्द निर्देशान , गोबिन्द राइ को छ ।

जेठ २७ गते सम्म पोखराको सम्पुर्ण सुटिङ कार्य सकिने एसिस्टेन प्रोडक्सन मेनेजर सागर महतले जनाएका छन ।
पोखरको छाएन्कन सकिएपछी सम्पादनमा जाने यो चलचित्र मङ्सिर ३ गते प्रदसनमा आउने छ ।
सायद , होस्टेल , होस्टेल रिटर्न्स , जस्ता सुपर हिट चलचित्र दिएको दुर्गेश फिल्मसले यो चलचित्र निर्माण गरेको हो ।