Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

प्लस टुमा भूकम्पपीडित विद्यार्थीलाई छात्रवृती


काठमाडौं । वाफल स्थित जेनिथ इङ्लिस सेकेण्डरी स्कुलले होटल म्यानेज्मेन्ट पढ्न चाहने भूकम्पपीडित विद्यार्थीहरुलाई निशुल्क पढाउने भएको छ
स्कुलले चालु शैक्षिक सत्रबाट होटल म्यानेजमेन्ट सम्वन्धि ११ कक्षा देखी नै व्यवहारिक तालिम सहितको कक्षा संचालन गर्ने तयारी सँगै  कम्पपीडतलाई छात्रवृती प्रदान गनेर् स्कुलका अध्यक्ष राजु महर्जनले बताए । स्मार्ट क्लासको समेत व्यवस्था गरेको उक्त स्कुलमा पूर्ण आधुनिक प्रविधिमार्फत शिक्षण सिकाई हुने बताइएको छ । जेनिथ स्कुलले ११ कक्षा देखि नै होटल म्यानेज्मेन्टमा व्यवहारिक सिकाई प्रदान गनर् लागेको हो ।  न्य विद्यार्थीहरुलाई ४५ वार्षिक ४५ हजार रुपैयाँ प्याकेज भए पनि भूकम्पपीडीतलाई भने प्रमाण र सिफारिसको आधारमा भर्ना लिइने बताइएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget