Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बस दुर्घटनामा ७ घाइते

सुनसरी, असार १५ गते।
सुनसरीको हरिपुर मा मंङ्लबार यात्रुबहाक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
झापाको काँकडभिट्टाबाट कटारीतर्फ आउदै गरेको मे १ ख १९२३ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना भएको थियो।
दुर्घटनामा बसमा सवार यात्रु मध्ये ७ जना घाइते भएका हुन्। घाइते सातै जनाको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ भने बस सहित चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget