Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

हट केक सेक्सि मोडल तथा गायिका शालु गौतमलाई चाहियो पोर्इ (भिडियो सहित)

विराटनगर १६ असार । बेली डान्सर, मोडेल, तथा गायिका शालु गौतमले नयाँ तिज गीत सार्वजनिक गरेकी छिन् । तीजको गीत मार्फत दर्शक श्रोता सामु गायीका गौतमले पोई चाहिएको खुलासा गरेकी हुन् । "बेईमानी शिवजी" बोलको गीत युवट्युवबाट गीत सार्वजनिक गर्दै गौतमले आफुलाई पोई चाहिएको तर बेमानी शिवजीले नजुराईदिइएको अभिब्यक्ती प्रकट गरेकी छिन् । गौतमको आफ्नै स्वर , संगीत तथा सव्दमा रहेको गीतलाई कालिन्चोक डिजिटल नेपाल नामक युवट्युव च्यानलले सार्वजनिक गरेको हो । नजिकिदै गरेको तिजलार्इं मध्यनजर गरेर गीत तिज गीत सार्वजनिक गरेको गायिका गौतमले आगोपाटीलाई बताईन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget